FAQs Complain Problems

निःशुल्क आँखा शिविर तथा निशुल्क मोती विन्दुको सल्यक्रिया हुने सम्बन्धि सूचना

 मिति २०७५ चैत्र २३ गते कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना तपसिल बमोजिमको स्थान र समयमा तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञहरुद्वारा निःशुल्क आँखा शिविर तथा निःशुल्क मोती विन्दुको सल्यक्रिया हुने भएकोले सम्पूर्ण टोलबासिहरुलाई उक्त शिविरमा आइ आँखा चेकजाच गराउनुहुन यस कागेश्वरी मनोहरा नगरपालिका हार्दिक अनुरोध गर्दछ ।

शिविर हुने स्थानः गान्धी आदर्श उच्च मा.वि.(कागेश्वरी मनोहरा न.पा.९)

शिविर सुरु हुने समयः विहान ९ बजेदेखी