FAQs Complain Problems

दोश्रो नगरपरिषद् सम्वन्धमा । सार्वजनिक सूचना ।

मितिः-२०७२।०९।०९
विषयः- दोश्रो नगरपरिषद् सम्वन्धमा ।
सार्वजनिक सूचना ।

प्रस्तुत विषयमा यस कागेश्वरी मनहरा नगरपालिकाको दोश्रो नगरपरिषद् सार्वजनीकिकरण कार्यक्रम देहायको मिति‚ समय र स्थानमा सम्पन्न हुने भएकोले सम्पूर्ण नगरवासीहरुलाई हार्दिक आमन्त्रणको जानकारी गराईन्छ ।

कार्यक्रमः
मितिः-२०७२ साल पौष २४ गते शुक्रवार ।
समयः- विहान ११: ०० वजे ।
स्थानः- आस्था पार्टी प्यालेस थली‚ काठमाण्डौ ।

Supporting Documents: