FAQs Complain Problems

योजना सम्पन्नको भुक्तानी

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
निशूल्क
आवश्यक कागजातहरु: 

१.वडा भेलाबाट खर्चको विवरण

२. अनुगमन समितिको कार्यसम्पन्न प्रतिवेदन 

३.सम्बन्धित वडाको सिफारिस

४.मुल्याङ्कन समितिको कार्यसम्पन्नको प्रतिवेदन

५.आवश्यक बिल भरपाई