FAQs Complain Problems

नक्शा नामसारी गरी पाउँ भन्ने सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत, फाईल शाखा
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१. नागरिकताको फोटोकपी- १ प्रति

२. लालपूर्जा फोटोकपी -१ प्रति

३. ब्लू प्रिन्ट नक्शा - १ प्रति

४. चालु आ.व. सम्म तिरेको मालपोत रसीदको फोटोकपी- १ प्रति

५.स्वीकृत नक्शाको फोटोकपी + सक्कल -१ प्रति

६. स्वीकृपत्र फोटोकपी- १ प्रति

७. लिखत मालपोत रजिस्ट्रेशनको फोटोकपी - १ प्रति

८. चारकिल्ला प्रमाणित - १ प्रति

९.पासपोर्ट साईज फोटो - २ प्रति

नमुना फाराम तथा अन्य: