FAQs Complain Problems

खुल्ला दिशा मुक्त क्षेत्र घोषणा सम्बन्धमा

कागेश्वरी मनोहरा नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र (ODF) घोषणा कार्यक्रम मिति २०७५ जेष्ठ ११ गते दिनको ११ बजे ब्यन्जन पार्टी प्यालेस थलीमा हुने भएको हुँदा सम्पुर्ण नगरबासीमा उपस्थितिको लागि हार्दिक अनुरोध छ।