FAQs Complain Problems

नगर शिक्षा समितिलाई स्थानीय पाठ्यक्रमको खाका(कक्षा १- ८ सम्म) बारे आफ्ना सुझाब पेश गर्ने बारे अत्यन्त जरुरि सूचना

कृपया स्थानीय पाठ्यक्रमको खाका यहाँ प्राप्त गर्नुहोस् ।

कृपया नगर शिक्षा समितिका सदस्यहरुले आफ्ना सुझावहरु  तिनदिन भित्र(मिति २०७६/१/२५ गते भित्र) नगरपालिकाको शिक्षा प्रमुख ज्यूलाई पठाउनुहुन अनुरोध छ ।

थप जानकारीको लागि सम्पर्क व्यक्ति गोविन्द प्रसाद शर्मा फोन नं.९८५१०६८७९९