FAQs Complain Problems

वडा नं. २

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. २ साविकको वडा नं. ३ र १५ (साविकको आलापोट गाविस ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण अनुसार  यस वडामा जम्मा ७५२ घरधुरी छन् भने यस वडामा जम्मा ३४६८ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १७०३ र पुरुष जनसंख्या १७६५ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.५५३ वर्ग कि.मी  रहेको छ । बिभिन्न जात्राहरुको लागि यस वडा प्रख्यात रहेको छ। 

यस वडाका जनप्रतिनिधिमा सुदर्शन धिमाल २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो  र हालै सम्पन्न भएको स्थानिय तह निर्वाचन,२०७९ बाट वडा अध्यक्षका रुपमा सुरज खड्का निर्वाचित हुनु भएको छ।

वडा कार्यालय google map मा ।

Nepali
Population: 
३४६८
Ward Contact Number: 
०१-४१५६८११
Weight: 
0