FAQs Complain Problems

वडा नं. ५ डाँछी स्वास्थ्य चौकीमा निशुल्क बर्थिङ् सेन्टर(सुरक्षित प्रशुति सेवा) सञ्चालन सम्बन्धमा

 मिति २०७४ साल चैत्र २१ गते कागेश्वरी मनाेहरा नगरपालिका वडा नं. ५ डाँछी, थलिमा अवस्थित स्वास्थ्य चाैकीमा  २४ घण्टा संचालन गर्ने गरि बर्थिङ सेन्टर (सुरक्षित प्रशुति सेवा) काे उद्घाटन गरियाे ।