समाचार

वडा नं. ९

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ९ साविकको वडा नं. १३(साविकको गोठाटार गाविस वडा नं. ८ र ९) मिलेर बनेको छ। यस वडामा जम्मा ३५५८ घरधुरी(वि.स.२०६८को जनगणना अनुसार) छन्। यस वडामा जम्मा ६०२३७ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३०००४ र पुरुष जनसंख्या ३०२३३ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल २८.६ वर्ग कि.मी  रहेको छ ।  नगरपालिकाको शहरी क्षेत्रमा लिईने यस वडामा आधुनिक सेवा सुविधाहरु पनि बिस्तारित छन्। 

यस वडाका जनप्रतिनिधि कुन्दन खड्का २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । 

जम्मा घरधुरी: १४३२९

जम्मा जनसंख्या: ६०२३७

वडा कार्यालयको सम्पर्क नं. ०१-४९९१८१३

वडा नंं. ९ को वडा कार्यालय goole map मा