FAQs Complain Problems

वडा नं. ९

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ९ साविकको वडा नं. १३ (साविकको गोठाटार गाविस वडा नं. ८ र ९ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार  यस वडामा जम्मा ८१५२ घरधुरी छन् भने यस वडामा जम्मा २८४९५  जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १३६५४ र पुरुष जनसंख्या १४८४१  रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.४६३  वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधिमा  कुन्दन खड्का २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

स्थानीय तह निर्वाचन,२०७९बाट वडा अध्यक्षका रुपमा अनिल थापा निर्वाचित हुनु भएको छ।

वडा कार्यालयको अवस्थिति google map मा 

Nepali
Population: 
२८४९५
Ward Contact Number: 
०१-४९९१८१३
Weight: 
0