सूचना तथा समाचार

खुल्ला दिशा मुक्त क्षेत्र घोषणा सम्बन्धमा

कागेश्वरी मनोहरा नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र (ODF) घोषणा कार्यक्रम मिति २०७५ जेष्ठ ११ गते दिनको ११ बजे ब्यन्जन पार्टी प्यालेस थलीमा हुने भएको हुँदा सम्पुर्ण नगरबासीमा उपस्थितिको लागि हार्दिक अनुरोध छ।

 

सूचिकृत गराउने सम्बन्धी सूचना

नगरपालिका क्षेत्रभित्र क्रियाशिल सम्पूर्ण गैरसरकारी संस्था, उपभोक्ता समिति,सहकारी संस्था लगायतका सामाजिक संघसंस्थाहरुलाई सूचिकृत गराउनेबारे  १५ दिने सूचना।

अन्तरवडा U-20 मेयर कप फुटबल खेल सम्बन्धि

मिति २०७५-०१-१५ गते देखी २९ गतेसम्म अन्तरवडा U-20 मेयर कप फुटबल खेल कागेश्वरी मनोहरा नगरपालिका-५ मा रहेको थलि फुटबल ग्राउन्डमा  सम्पन्न हुदैछ। उक्त प्रतियोगिताको टाई सिट यहाँ डाउनलोड गर्न सक्नुहुनेछ।

Pages