वडा नं. ६

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ६ साविकको वडा नं. ९  र १० (साविकको मूलपानी  गाविस वडा नं. ४,५,६,७,८ र ९) मिलेर बनेको छ। यस वडामा जम्मा १८८४ घरधुरी(वि.स.२०६८को जनगणना अनुसार) छन्। यस वडामा जम्मा ८५३० जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ४२७२ र पुरुष जनसंख्या ४२५८ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल  २.४१ वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधि प्रकाश फुयाल २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।

वडा कार्यालयको अवस्थिति google map मा 

Nepali

वडा नं.५

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ५ साविकको वडा नं. ७(साविकको डाँछी गाविस वडा नं. ७,८ र ९ ) मिलेर बनेको छ। यस वडामा जम्मा १५०४ घरधुरी(वि.स.२०६८को जनगणना अनुसार) छन्। यस वडामा जम्मा ६२५९ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३०७३ र पुरुष जनसंख्या ३१८६ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल  २.४ वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधि राजाराम पुडासैनी २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।

वडा कार्यालयको अवस्थिति google map मा 

Nepali

Pages