समाचार

वडा नं.४

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ४ साविकको वडा नं. ५ र ६(साविकको डाँछी  गाविसको वडा नं. १,२,३,४,५ र ६ ) मिलेर बनेको छ।यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार  यस वडामा जम्मा १७९६ घरधुरी छन् भने यस वडामा जम्मा ७७७७ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३७८१ , पुरुष जनसंख्या ३९९५ र तेस्रो लिङ्गि जनसंख्या १ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल २.९६४  वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधि भाईकाजी अधिकारी  २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।

Nepali

वडा नं. ३

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ३ साविकको वडा नं. ४र १६ (साविकको भद्रवास गाविस ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण , २०७५ अनुसार यस वडामा जम्मा ६८३ घरधुरी  छन् भने यस वडामा जम्मा २९३२ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १४०० र पुरुष जनसंख्या १५३२ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.६१ वर्ग कि.मी  रहेको छ । 

यस वडाका जनप्रतिनिधि राममणी पुडासैनी २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।

 

 

वडा कार्यालयको अवस्थिति google map मा 

Nepali

Pages