FAQs Complain Problems

LGCDP कार्यक्रम अधिकृत (LGCDP Focal Person) सम्बन्धी सूचना तथा पाठ्यक्रम

२०७२।१२।०२

विषयः- सूचना प्रकाशित गरिएको सम्वन्धमा ।

प्रस्तुत विषयमा यस कागेश्वरी मनहरा नगरपालिकाको लागि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ( LGCDP) फोकल पर्सन / कार्यक्रम अधिकृतको परिक्षा तपसिलको मिति‚ स्थान र समयमा हुने भएकोले सवै परिक्षार्थिहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल
मितिः २०७२ साल चैत्र २१ गते आईतवार ।
समयः- दिनको १: ०० वजे ।
स्थानः- विश्वनिकेतन उ.मा.वि.‚ त्रिपुरेश्वर‚ काठमाण्डौं ।

वीर बहादुर बस्नेत
शाखा अधिकृत

Supporting Documents: