यस Startup programme मा सहभागी हुन इच्छुक व्यक्ति,समूह तथा संस्थाहरुले संलग्न निवेदनको ढाँचा भरी सूचना प्रकाशित मितिले १५ दिन भित्र नगरपालिकाको कार्यालयमा आफ्नो नविन सोच/अवधारणा दर्ता गराउनुहुन अनुरोध छ।
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।