नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०१/२२ गतेको निर्णय अनुसार १८ देखी ५९ उमेर समूहका व्यक्तिहरुलाई मिति २०७८/०२/०२ गते देखी भेरोसिल खोपको दोस्रो मात्रा विहान १०ः०० बजेदेखी दिउसो ४ः०० बजेसम्म लगाइने भएकोले यस नगरपालिकाको लागि तोकिएको गोठाटार स्वास्थ्यचौकी ,गोठाटार मा गई खोप लिनिुहुन अनुरोध छ ।
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।