FAQs Complain Problems

Public Disclosure

प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना

कृपया योग्यता पुगेका नेपाली नागरिकले यसै सूचना साथ संलग्न आवेदन फारम नगरपालिकाको रोजगार सेवा केन्द्रमा बुझाउनुहुन अनुरोध छ ।

सम्पर्क व्यक्ति ः रोजगार संयोजक श्री उत्कृष्ट आचार्य    सम्पर्क नंः ९८४१३८८३९८

आधारभूत तह कक्षा ८ को नतिजा विश्लेषण सम्बन्धमा (श्री सम्पुर्ण सामुदायिक ,संस्थागत विद्यालयहरु तथा सम्बन्धित सरोकारवाला, कागेश्वरी मनोहरा नगरपालिका)

प्रस्तुत विषयमा कागेश्वरी मनोहरा नगरपालिकाले शैक्षिक सत्र २०७६ मा सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको परीक्षाफलका आधारमा तयार पारिएको नतिजा विश्लेषण प्रतिवेदन सम्बन्धित विद्यालय शिक्षक एवम् सम्वन्धित सरोकारवाला सवैको जानकारी एवम् राय सुझावका लागि प्रकाशन गरिएको छ । साथै यस नगरपा

Pages