Home » राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य बन्द रहने सम्बन्धी सूचना ।
राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य बन्द रहने सम्बन्धी सूचना ।
राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य मिति २०८० आषाढ २० गतेदेखि मिति २०८० श्रावण ०५ गतेसम्म प्राविधिक कारणले गर्दा संकलन गर्ने कार्य बन्द रहने व्यहोरा जानकारीको लागि अनुरोध छ।
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।
Rapid Response सम्बन्धी
मिति २०७९/०२/२३ गते सम्म यस नगरपालिकाले गठन गरेको Rapid Response Team को कार्य हेर्नको लागि यहाँ क्लिक गर्नुहोला।