FAQs Complain Problems

राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य बन्द रहने सम्बन्धी सूचना ।

राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य मिति २०८० आषाढ २० गतेदेखि मिति २०८० श्रावण ०५ गतेसम्म प्राविधिक कारणले गर्दा संकलन गर्ने कार्य बन्द रहने व्यहोरा जानकारीको लागि अनुरोध छ।