FAQs Complain Problems

सार्वजनिक विदा सम्बन्धी सूचना

मिति २०८१/०५/२६ गते बुधबार कागे अष्टमी को अवसरमा यस नगरपालिकाको वडा नं. १ मा रहेको कागेश्वरी धाममा लाग्ने  कागेश्वरी मेलाको दिन यस नगरपालिका अन्तर्गतका वडा कार्यालय,नगर अस्पताल,स्वास्थ्य संस्था सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सो दिन  उक्त मेलामा सहभागी भई मेलालाई भव्यरुपमा सफल पार्न सम्पूर्ण नगरबासीलाई अनुरोध गर्दछौँ।