FAQs Complain Problems

Public Disclosure

संघ संस्था नविकरणका लागि आवश्यक कागजातहरु के के हुन् ?

संघ संस्था नविकरणका लागि आवश्यक कागजात

१.साधारण सभाको निर्णयको प्रतिलिपि - १

२. लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि - १

३. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि - १

४. सम्बन्धित वडा कार्यालयको सिफारिस

५.रितपूर्वक निवेदन

वडा नं. ९

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ९ साविकको वडा नं. १३ (साविकको गोठाटार गाविस वडा नं. ८ र ९ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार  यस वडामा जम्मा ८१५२ घरधुरी छन् भने यस वडामा जम्मा २८४९५  जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १३६५४ र पुरुष जनसंख्या १४८४१  रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.४६३  वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधिमा  कुन्दन खड्का २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

स्थानीय तह निर्वाचन,२०७९बाट वडा अध्यक्षका रुपमा अनिल थापा निर्वाचित हुनु भएको छ।

Nepali

वडा नं.८

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ८ साविकको वडा नं. ११ (साविकको गोठाटार गाविसको वडा नं. १,२,३ र ४ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार  यस वडामा जम्मा ३०२९ घरधुरी छन् भने यस वडामा जम्मा ११०१६ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ५३३९ र पुरुष जनसंख्या ५६७७  रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.७१८  वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधिमा श्रीकृष्ण चाँपागाई  २०७४ को स्थानीय निर्वाचनचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

स्थानीय तह निर्वाचन,२०७९बाट वडा अध्यक्षका हरिभक्त पुडासैनी निर्वाचित हुनु भएको छ।

Nepali

Pages