FAQs Complain Problems

Public Disclosure

वडा नं. ५ डाँछी स्वास्थ्य चौकीमा निशुल्क बर्थिङ् सेन्टर(सुरक्षित प्रशुति सेवा) सञ्चालन सम्बन्धमा

 मिति २०७४ साल चैत्र २१ गते कागेश्वरी मनाेहरा नगरपालिका वडा नं. ५ डाँछी, थलिमा अवस्थित स्वास्थ्य चाैकीमा  २४ घण्टा संचालन गर्ने गरि बर्थिङ सेन्टर (सुरक्षित प्रशुति सेवा) काे उद्घाटन गरियाे ।

शिक्षा शाखा

नगर शिक्षा समितिको मिति २०७६/०१/२० गतेको निर्णयहरु

कृपया सूचना प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस्  ।

नगर शिक्षा समितिलाई स्थानीय पाठ्यक्रमको खाका(कक्षा १- ८ सम्म) बारे आफ्ना सुझाब पेश गर्ने बारे अत्यन्त जरुरि सूचना

कृपया स्थानीय पाठ्यक्रमको खाका यहाँ प्राप्त गर्नुहोस् ।

Pages