Brief Introduction

Kageshwori Manohara Municipality was declared on Mangsir 16,2071 B.S. consisting of 16 wards.It was formed merging the then VDCs viz:Gothatar,Mulpani,Danchi,Bhadrabas,Aalapot and Gagalphedi.The name "Kageshwori Manohara" is named after the historic religious  kageshwori Mahadev temple located at Gagalphedi-1 . Council of ministers declared altogether 276 municipalities all over Nepal according to the Rajpatra published on 22th of Falgun,2073 B.S.Few ch

वडा नं. ९

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ९ साविकको वडा नं. १३ (साविकको गोठाटार गाविस वडा नं. ८ र ९ ) मिलेर बनेको छ। यस वडामा जम्मा ३५५८ घरधुरी(वि.स.२०६८को जनगणना अनुसार) छन्। यस वडामा जम्मा १३६०० जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ६७४५ र पुरुष जनसंख्या ६८५५ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल  २.३२ वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधि  कुन्दन खड्का २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।

वडा कार्यालयको अवस्थिति google map मा 

Undefined

Pages