Latest
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जीकाधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क, ३५ दिन कटेपछि जरिवाना रु १००
आवश्यक कागजातहरु:
१. विवाह भएका दुलाह र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
प्रक्रिया:
विवाह दर्ता गर्नको लागि विवाहित केटा र केटी दुवै अनिवार्य उपस्थित हुनुपर्ने ।
नमुना फाराम तथा अन्य: