FAQs Complain Problems

Public Disclosure

माटो परिक्षण शिविर संचालन सम्बन्धि सूचना

यहि मंसिर ४ र ५ गते माटो परिक्षण शिविर संचालन हुने भएकोले संबन्धित सवैमा यो सूचना प्रकाशन गरिएको छ ।

कृपया विस्तृत सूचनाको लागि यहाँ क्लिक गर्नुहोस् ।

शुभकामना

 कागेश्वरी मनोहरा नगरपालिकाका सम्पूर्ण नगरबासीमा कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट नेपालीहरुको महान चाड विजया दशमी,शुभ दिपावली, नेपाल संवत ११४० तथा छठ पर्वको उपलक्ष्मा   हार्दिक मंगलमय शुभकामना ।

Pages