१६ औ रास्ट्रिय महिला स्वास्थ्य स्वयम् सेबिका दिबस को नारा "गाउँ गाउँ मा महिला स्वास्थय स्वयम् सेबिका स्वास्थ्य प्रबर्द्धन मा अहम भुमिका" भन्ने नारा सहित कागेश्वरी मनोहरा नगरपालिका मा सामाजिक बिकास समिती का सम्योजक श्री जीवन थापा ज्यु को अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत श्री गिरिराज ज्ञवाली सर र लेखा अधिकृत बालकृष्ण दहाल सर को गौरवमय उपस्थिति मा निस्वार्थ भाबना ले अहोरात्र समुदाय मा समग्र स्वास्थ्य सुधार को लागि खटिनु भएका महिला स्वास्थ्य स्वयम् सेबिका हरु लाई हर्दिक बधाई तथा हार्दिक शुभकामना !!!
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।