मिति २०७६/०२/०१ गते आयोजित अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण कार्यक्रमका झलकहरु।।।परिचय पत्र वितरण कार्यक्रमको सुरुवात मिति २०७६/०२/०२ बाट भएको छ। यस नगरपालिकामा रहनुभएका फरक क्षमता भएका व्यक्तिहरुलाई परिचय पत्र प्राप्त गर्ने सम्बन्धि थप जानकारीको लागि आफ्नो सम्बन्धित वडा कार्यालयहरुमा वा नगरपालिकाको महिला तथा बालबालिका शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।