मिति २०७५/०२/२९ गते मंगलवार कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना तथा FPAN को सहयोगमा ४ नम्वर वडा कार्यालय,डाँछीमा "स्तन र पाठेघर क्यान्सर सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर" सञ्चालन हुने भएको हुँदा ३० बर्ष माथिका महिलाहरु उपस्थित भइ स्वाश्थ्य उपचार सेवा लिनको लागि अनुरो
कागेश्वरी मनोहरा नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र (ODF) घोषणा कार्यक्रम मिति २०७५ जेष्ठ ११ गते दिनको ११ बजे ब्यन्जन पार्टी प्यालेस थलीमा हुने भएको हुँदा सम्पुर्ण नगरबासीमा उपस्थितिको लागि हार्दिक अनुरोध छ।
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।