समाचार
सम्बन्ध विच्छेद
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जीकाधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क, ३५ दिन कटेपछि जरिवाना रु १००
आवश्यक कागजातहरु:
१.सम्बन्ध विच्छेद गर्नेहरुको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
२.अदालतको फैसला
प्रक्रिया:
सम्बन्ध विच्छेद गर्न चाहने केटा वा केटी १ जनाको अनिवार्य उपस्थिति
नमुना फाराम तथा अन्य: