FAQs Complain Problems

Public Disclosure

तिन दिन भित्र राय सुझाव पठाउने सम्बन्धी पुनः सूचना

मिति २०८०/०२/०८ गते प्रकाशित राय सुझाव संकलन सम्बन्धी सूच‍ना अनुसार पूनः तिन दिन भित्र यहाँहरु सँग भएका राय सुझाव पेश गर्नु हुन अनुरोध गर्दछु।

 

नव प्रवर्तनको विश्व स्तरीय प्रतिस्पर्धा सम्बन्धी सूचना

यस Startup programme मा सहभागी हुन इच्छुक व्यक्ति,समूह तथा संस्थाहरुले संलग्न निवेदनको ढाँचा भरी सूचना प्रकाशित मितिले १५ दिन भित्र नगरपालिकाको कार्यालयमा आफ्नो नविन सोच/अवधारणा दर्ता गराउनुहुन अनुरोध छ।

 

Pages