FAQs Complain Problems

सूचना तथा समाचार

आधारभूत तह कक्षा ८ को परीक्षाफल प्रकाशन गरिएको सूचना(नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु))

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा मिति २०७६।११।२७ गते देखि मिति २०७६।१२।०५ गतेसम्म सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजा मिति २०७७।०१।०५ गते प्रकाशन गरेकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ 

प्रेश विज्ञप्ती( मिति २०७७/०१/०४ को COVID-19 र धानको बिउ सम्बन्धी )

कृपया सूचना प्राप्त गर्न यहाँ क्लिक गर्नुहोला ।

प्रेश विज्ञप्ती(COVID-19 सम्बन्धमा मिति २०७७/०१/०३)

कृपया प्रेश विज्ञप्ती प्राप्त गर्न यहाँ क्लिक गर्नुहोला ।

Pages