FAQs Complain Problems

"व्यवसायिक र सिर्जनशील प्रशासनःविकास,समृद्दि र सुशासन" नाराका साथ मनाइएको निजामती सेवा दिवस को अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा भदौ २२ गते उपस्थित प्रथम सेवाग्राहीलाई सम्मान कार्यक्रम ।