Latest
"कागेश्वरी मनोहरा नगरपालिकाको खानी तथा खनिज पदार्थ व्यवस्थित गर्ने कार्यविधि-२०७६" को लागी सल्लाह सुझाब उपलब्ध गराउने सम्बन्धमा
"कागेश्वरी मनोहरा नगरपालिकाको खानी तथा खनिज पदार्थ व्यवस्थित गर्ने कार्यविधि-२०७६" को लागी सल्लाह सुझाब उपलब्ध गराउने सम्बन्धमा यो सूचना जारी गरिएको छ l यहाँहरुको अमुल्य सल्लाह सुझाबको सदैव स्वागत छ l सुझाव, नगरपालिकाको email: er.kageshworimun@gmail.com वा नगरपालिकामा उपस्थित भई उपलब्ध गराउन सकिनेछ l धन्यवाद
Supporting Documents: