FAQs Complain Problems

श्रम संसार प्रणालीको Hyperlink राखिएको सम्बन्धमा

प्रस्तुत विषयमा रोजगारीको हक सम्बन्धी ऐन २०७५ को व्यवस्था बमोजिम र नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र अन्तर्गतका कार्यालय तथा निकाय, सार्वजनिक संस्थान तथा सङ्गठित संस्था, उद्योग, प्रतिष्ठान तथा कानून बमोजिम सन्चालनमा रहेका संघ संस्थाले बेरोजगार व्यक्तिलार्इ रोजगारका अवसर सिर्जना गर्ने उद्धेश्यका साथ श्रम तथा रोजगार सम्बद्ध सेवाहरु एकिकृत रुपमा प्रवाह गर्ने प्रयोजनार्थ श्रम संसार प्रणाली (shramsansar.gov.np) सन्चालनमा आएको हुँदा उक्त प्रणाली विस्तार र प्रवर्द्धन गर्न यस नगरपालिकाको website मा उक्त प्रणालीको hyperlink   महत्वपूर्ण लिङ्कहरु मा राखिएको सम्बन्धित सबैलाई सूचित गराइन्छ ।