Latest
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जीकाधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क, ३५ दिन कटेपछि जरिवाना रु १००
आवश्यक कागजातहरु:
१.बुबा आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
२. बुबा आमाको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि
३.बुबा वा आमा मध्य १ जना उपस्थित हुनुपर्ने
नमुना फाराम तथा अन्य: