Latest
बसाई सराई
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जीकाधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क, ३५ दिन कटेपछि जरिवाना रु १००
आवश्यक कागजातहरु:
१.बसाईसराईको लगत हस्तान्तरणको फाराम
२.सम्बन्धीत व्यक्तिको घटना दर्ताको प्रमाणपत्र /नागरिकताको प्रमाणपत्रको फोटोकपि
प्रक्रिया:
बसाईसराई गरि आएको व्यक्तिको अनिवार्य उपस्थिति
नमुना फाराम तथा अन्य: