FAQs Complain Problems

बसाई सराई

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, ३५ दिन कटेपछि जरिवाना रु १००
आवश्यक कागजातहरु: 

१.बसाईसराईको लगत हस्तान्तरणको फाराम

२.सम्बन्धीत व्यक्तिको घटना दर्ताको प्रमाणपत्र /नागरिकताको प्रमाणपत्रको फोटोकपि

 

प्रक्रिया: 

बसाईसराई गरि आएको व्यक्तिको अनिवार्य उपस्थिति

नमुना फाराम तथा अन्य: