FAQs Complain Problems

चारकिल्ला प्रमाणित सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
फाँटवाला कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नियमानुसार
आवश्यक कागजातहरु: 

१.सिफारिस माग्ने व्यक्तिको नागरिकतका प्रमाणपत्रको फोटोकपी

२. जग्गाधनी प्रमाणपत्र पुर्जाको फोटोकपी

३. सोही आ.व.को मालपोत रसिदको फोटिकपी

४. डिजिटल ब्लूप्रिन्ट ट्रेस

५. चारकिल्ला प्रमाणित गरि पाउँ भन्ने व्यहोरा भएको रितपूर्वक निवेदन