Latest
घरबाटो सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
फाँटवाला कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
नियमानुसार
आवश्यक कागजातहरु:
१. नागरिकता प्रमाणपत्रको फोटोकपी
२. जग्गाधनी प्रमाणपत्र पूर्जाको फोटोकपी
३. घर भएमा घर सम्पन्नताको फोटोकपी
४.घर कर तिरेको रसिदको फोटोकपी
५.ब्लू प्रिन्ट ट्रेशको डिजिटल कपी
६.रितपूर्वक निबेदन