Latest
योजना सम्झौता
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
फाँटवाला कर्मचारी,योजना शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
योजना शाखा,नगरपालिका
सेवा शुल्क:
निशूल्क
आवश्यक कागजातहरु:
१.उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको फोटोकपी १-१ प्रति
२.उपभोक्ता समितिका पदाधिकारीहरुले तिरेको घर कर वा मालपोत कर को रसिदको फोटोकपी १-१ प्रति
३.योजना गरिने सम्बन्धित वडाको सिफारिस
४. योजना गरिने सम्बन्धित वडाको प्राविधिकको एसटिमेट
५. योजना भएको नक्शा(location plan)
प्रक्रिया:
१.स्थानीयहरुको भेलाबाट पदाधिकारीहरु छनौट गरि उपभोक्ता समिति गठन गर्नुपर्ने । उक्त समितिमा कम्तिमा ३३ % महिला सदस्य हुनुपर्ने ।
२.उक्त भेलाबाटनै अनुगमन समिति गठन गर्ने ।