Latest
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जीकाधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क, ३५ दिन कटेपछि जरिवाना रु १००
आवश्यक कागजातहरु:
१.मृतकको नागरिकताको फोटोकपि
२. सूचकको नागरिकताको फोटोकपि
प्रक्रिया:
मृत्यु दर्ता गर्न आउने सूचक उपस्थित हुने।
नमुना फाराम तथा अन्य: