FAQs Complain Problems

आधारभूत तह कक्षा ८ को परीक्षाफल प्रकाशन गरिएको सूचना(नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु))

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा मिति २०७६।११।२७ गते देखि मिति २०७६।१२।०५ गतेसम्म सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजा मिति २०७७।०१।०५ गते प्रकाशन गरेकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ 

कृपया सूचना प्राप्त गर्न यहाँ क्लिक गर्नुहोला ।