समाचार
कागेश्वरी मनोहरा नगरपालिका नगर बुलेटिन,अंक १ पौष,२०८२
कागेश्वरी मनोहरा नगरपालिकाले आफ्ना गतिविधिहरु सार्वजनिक गर्ने उद्देश्यले आ.व.२०८२/८३ को पौष महिनाबाट कागेश्वरी नगर बुलेटिन प्रकाशन गरेको छ। यस बुलेटिनलाई अझ प्रभावकारी रुपमा लैजानको लागि यहाँहरुको अमूल्य सल्लाह र सुझावको अपेक्षा गरिएको छ।
Supporting Documents:
