मिति २०८१/१०/११ गते विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई, कालिमाटी, काठमाडौं द्वारा यस कागेश्वरी मनोहरा नगरपालिकाको किसानको फिल्डमा उत्पादन भएका तरकारी बालीहरुको कार्वामेट र अर्गानोफस्फेट ग्रुपका विषादीको अवशेष परिक्षण गर्दा उपभोग योग्य देखिएको छ।
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।