समाचार
बिन्दु पुडासैनी सिम्खडा
टोल:
थली
फोटो:

मोबाईल:
९८४३०१५७९९
फोन नं:
०१-४४५०५९७
लिङ्ग:
महिला
आमाको नाम:
डम्बर कुमारी पुडासैनी
बाबुको नाम:
कृष्ण प्रसाद पुडासैनी
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
श्याम प्रसाद सिम्खडा
मातृ भाषा:
नेपाली
शैक्षिक योग्यता:
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय:
मानविकी
राजनीतिक दल:
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण:
None
अन्य:
---
वडा नं:
५
स्थानीय तहको प्रकार:
नगरपालिका
जिल्ला:
काठमाण्डौ
प्रदेश:
प्रदेश नं ३
पद:
उप-प्रमुख/उपाध्यक्ष
कृति प्रकाशन:
छैन
अध्ययन संस्था:
कान्तिपुर क्याम्पस, थली,काठमाण्डौ
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
महिला भएको कारणले राजनितीमा विभिन्न खलेको बाधा अवरोध हुने,त्यसमा पनि ग्रामिण तथा गृहिणी महिला समयको महत्व बुझेर राजनीतिमा लाग्न कठिन हुँदा हुदै पनि म एक सफल राजनितिज्ञ बन्न सफल भएँ । पार्टीमा अनुशासन भएको कारण मलाई ठुलो सपोर्ट प्राप्त भयो तथा हाम्रो पार्टी एक सफल पार्टी भएको कारणले गर्दा मलाई धेरै ठुलो शिक्षा मिल्यो । राजनितीमा महिलाको सहज पहुँच पुराउन हाम्रो पार्टीले विभिन्न प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने गरेको कारण महिलाहरुलाई राजनितीमा अघि बढ्न थप प्रेरणा मिलेको छ ।
विगतको पेशा र अनुभव:
बिगतको मेरो पेशा कृषि र राजनिती दुवै थियो । त्यसको अलावा म सामाजिक काममा पनि उत्तिकै सरिक थिएँ, म एक महिला स्वास्थ्य स्वयं सेविका पनि थिएँ जसबाट मलाई निकै सन्तुस्टि मिलेको थियो ।
जन्म मिति (वर्ष):
२०२८
जन्म मिति (महिना):
४
जन्म मिति (गते):
२७
इमेल: