FAQs Complain Problems

भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धी सुचना

राष्ट्रिय भुमि आयोग ताहाचलको मिति २०७९/९/२२ मा प्रकाशित ३५ दिने सुचना अनुसार कागेश्वरी मनोहरा नगरपालिका भित्रका भुमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबसीलाई व्यवस्थापन गर्ने प्रयोजन लागि त्यस्ता लक्षित समुह भित्रका व्यक्तिहरुको सम्बन्धित वडामा विवरण संकलन गर्ने कार्य भई रहेकोले उक्त समय भित्र सम्बन्धित वडामा निवेदन दिनुहुन जानकारी गराईन्छ ।