FAQs Complain Problems

राष्ट्रिय परिचयपत्र दर्ता सम्बन्धी अत्यन्त जरुरी सूचना ।हालको लागि अर्को सूचना जारी नहुन्जेल सम्मको लागि अन्य स्थानिय तहको विवरण संकलन कार्य स्थगित गरिएको सम्बन्धीत सबैलाई जानकारी गराइन्छ।