FAQs Complain Problems

वडा नं.४

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ४ साविकको वडा नं. ५ र ६(साविकको डाँछी  गाविसको वडा नं. १,२,३,४,५ र ६ ) मिलेर बनेको छ।यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार  यस वडामा जम्मा १७९६ घरधुरी छन् भने यस वडामा जम्मा ७७७७ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३७८१ , पुरुष जनसंख्या ३९९५ र तेस्रो लिङ्गि जनसंख्या १ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल २.९६४  वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधिमा भाईकाजी अधिकारी  २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

स्थानीय तह निर्वाचन,२०७९बाट वडा अध्यक्षका रुपमा विजय श्रेष्ठ(धन) निर्वाचित हुनु भएको छ।

वडा नं. ४ कार्यालय google map मा ।

Nepali
Population: 
७७७७
Ward Contact Number: 
०१-४४५०१७१
Weight: 
0