वडा नं.५

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ५ साविकको वडा नं. ७(साविकको डाँछी गाविस वडा नं. ७,८ र ९ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार  यस वडामा जम्मा २३९७ घरधुरी छन् भने यस वडामा जम्मा ९७७६ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३७८१ , पुरुष जनसंख्या ३९९५ र तेस्रो लिङ्गि जनसंख्या ३ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल ४.२२४  वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधि राजाराम पुडासैनी २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।

वडा कार्यालयको अवस्थिति google map मा 

Nepali
Population: 
९७७६
Ward Contact Number: 
०१-४४५००४५