FAQs Complain Problems

वडा नं.५

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ५ साविकको वडा नं. ७(साविकको डाँछी गाविस वडा नं. ७,८ र ९ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार  यस वडामा जम्मा २३९७ घरधुरी छन् भने यस वडामा जम्मा ९७७६ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३७८१ , पुरुष जनसंख्या ३९९५ र तेस्रो लिङ्गि जनसंख्या ३ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल ४.२२४  वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधिमा राजाराम पुडासैनी २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।\

स्थानीय तह निर्वाचन,२०७९बाट वडा अध्यक्षका रुपमा शंकर पाण्डे निर्वाचित हुनु भएको छ।

वडा कार्यालयको अवस्थिति google map मा 

Nepali
Population: 
९७७६
Ward Contact Number: 
०१-४४५००४५
Weight: 
0