FAQs Complain Problems

वडा नं.८

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ८ साविकको वडा नं. ११ (साविकको गोठाटार गाविसको वडा नं. १,२,३ र ४ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार  यस वडामा जम्मा ३०२९ घरधुरी छन् भने यस वडामा जम्मा ११०१६ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ५३३९ र पुरुष जनसंख्या ५६७७  रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.७१८  वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधिमा श्रीकृष्ण चाँपागाई  २०७४ को स्थानीय निर्वाचनचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

स्थानीय तह निर्वाचन,२०७९बाट वडा अध्यक्षका हरिभक्त पुडासैनी निर्वाचित हुनु भएको छ।

वडा कार्यालयको अवस्थिति google map मा 

Nepali
Population: 
११०१६
Ward Contact Number: 
०१-४९९०६३८
Weight: 
0